Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको मूल्य समायोजन

सोमबार, २३ असोज २०७४, ११ : ४२ मा प्रकाशित

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको मूल्य समायोजन

अर्थ संसार, काठमडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से) मा स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ ।

कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ८ सय ३० रुपैयाँ तोकेको छ । आधरभूत मूल्य १ हजार ७ सय ९८ रुपैयाँ थियो । कम्पनीको १६.६६ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।

यो पनि पढ्नुहोस्

सपोर्ट माइक्रोफाइनान्सको IPO भर्नुभयो ? आज अन्तिम दिन

स्टकको सिइयोमा चन्द्रसिंह साउद नियुक्त हुँदै 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको