Like us!
Follow us!
Connect us!
Watch us!

तयारी गरेर पनि किन नियुक्त भएनन् साउद ?

सोमबार, २३ असोज २०७४, १२ : १९ मा प्रकाशित

तयारी गरेर पनि किन नियुक्त भएनन् साउद ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्चेन्जको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउदलाई नियुक्त गर्ने अन्तिम तयारी भएपनि त्यसबारेमा सरकारका तर्फबाट आधिकारिक धारणा आएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउदलाई नियुक्तीका लागि आवश्यक तयारी गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन समेत दिएका थिए ।

तर अन्तिम समयमा आएर भने मन्त्रिपरिषद्को बैठकको जानकारी दिने बेला साउद नियुक्तीको बारेमा कुनै जानकारी दिइएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको