Like us!
Follow us!
Connect us!
Watch us!

जेठ १ बाट एमडीएमएस लागु हुने, श्रमस्वीकृति पाएकाले २ वटा मोबाइल मात्रै ल्याउने पाउने

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, १४ : ०१ मा प्रकाशित

जेठ १ बाट एमडीएमएस लागु हुने, श्रमस्वीकृति पाएकाले २ वटा मोबाइल मात्रै ल्याउने पाउने

नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस ) लागु गर्ने भएको छ । भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज (आइतबार) एक सूचना जारी गर्दै उक्त विषयको जानकारी दिएको हो ।

प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘वैदेशीक रोजगारीमा ६ महिना काम गरेर फर्केका नेपालीले मात्रै दुई वटा मोबाइल ल्याउन पाउने छ। 

श्रम स्वीकृति लिएकाले मात्रै विदेशबाट दुई वटा मोबाइल ल्याउन पाउने भएका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको