Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : ८ अंकले घटेको बजारमा ३१ करोडको कारोबार

सोमबार, २३ असोज २०७४, १५ : १४ मा प्रकाशित

आजको सेयर बजार : ८ अंकले घटेको बजारमा ३१ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ । नेप्से ८.१२ अंकले घट्दा कारोबार भने ३१ करोड ६८ लाख ६ हजार ७ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५२ वटा कम्पनीको ६ लाख ४३ हजार ५ कित्ता सेयर खरिदविक्री भएको छ ।। यस दिन अन्य समूह बाहेक अरु सवै उपसमूहहरु राताम्मै भएका छन् ।

अन्य ४.९२ अंकले बढ्दा यता बैंक ९ अंक, टेड्रिङ ३.०४ अंक, होटल  १.६ अंक, विकास बैंक १२.६३ अंक, हाइड्रोपावर ६.२९ अंक, फाइनान्स ८.१४ अंक । 

इन्स्योरेन्स ४७.२७ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59db43ef48a2c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको