Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तद्वारा सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १३ : ०९ मा प्रकाशित

मिर्मिरे लघुवित्तद्वारा सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीको गत पुस ३० गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित २३ बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत भएपछि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको हो ।

भौतिक रूपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस सेयर जम्मा हुनेछ । कम्पनकिो सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको