Like us!
Follow us!
Connect us!
Watch us!

‘टयोयो एजुकेशन कनसल्टेन्सि’ले ल्यायो विदेश अध्ययन गर्न जाने विद्यार्थी लक्षित ‘इन्फो सेशन’

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, १३ : १७ मा प्रकाशित

‘टयोयो एजुकेशन कनसल्टेन्सि’ले ल्यायो विदेश अध्ययन गर्न जाने विद्यार्थी लक्षित ‘इन्फो सेशन’

‘टयोयो एजुकेशन कनसल्टेन्सि’ ले विदेश अध्ययन गर्न जाने विद्यार्थी लक्षित ‘इन्फो सेशन’ दिने भएको छ । कनसल्टेन्सिले आफ्नै परिसरमा यही बुधबार विहान साढे १० बजे देखि साढे ४ बजेसम्म ‘इन्फो सेशन’ दिने भएको हो । उक्त सेशन विदेश जाने विद्यार्थी लक्षित रहेको कनसल्टेन्सिले जनाएको छ । उक्त सेशनमा सहभागी हुने विद्यार्थीहरुलाई कनसल्टेन्सिले फ्रि इन्ट्रीको व्यवस्था गरेको छ ।  

उक्त सेशनमा विद्यार्थीहरुले अमेरिकी, अष्ट्रलियाली, क्यानाडा र बेलायतका विश्वविद्यालयका प्रतिनिधिहरुसँग छलफल गर्न सक्नेछ । उक्त अवसरको फाइदा उठाउन सम्पूर्ण नेपाली विद्यार्थी त्यहाँ आइ आफ्नो उपस्थिती जनाउन समेत कनसल्टेन्सिले जनाएको छ । उक्त सेशनमा सहभागी हुने विद्यार्थीहरुका लागि आकर्षित भाउचर र गीफ्ट ह्यापर समेत प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको