नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा चुडामणि चापागाईंले राजीनामा दिएका छन्। उनले आज सोमबार अर्थ मन्त्रालय पुगेर केही बेर अघि अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेलाई राजीनामा पत्र बुझाएका हुन् ।
व्यक्तिगत कारणले राजीनामा दिएको उनले अर्थसंसारलाई जानकारी दिएका छन् । उनी २०८१ चैत्र १९ गते सीइओ नियुक्त भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस