Like us!
Follow us!
Connect us!
Watch us!

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गोली

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १२ : ५८ मा प्रकाशित

लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गोली

प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै लागुऔषध कारोबारीमाथि गोली चलाएको हो ।  

लागुऔषध नियन्त्रण व्युरोबाट खटिएको टोलीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । प्रहरीको गोलीबाट लागुऔषध कारोबारी एक युवा घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको छ । थप अनुसन्धान भइरहेको छ भने घाइते युवाको पहिचान खुलिनसकेको बताइएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको