Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ करोड ७१ कित्ता सेयर सूचीकृत

अर्थ संसार

शनिबार, २३ जेठ २०८३, ०७ : ४१ मा प्रकाशित

नेप्सेमा ७ करोड ७१ कित्ता सेयर सूचीकृत

यो साता नेप्सेमा ७ करोड ७१ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । यस साता ३ कम्पनीको ७ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

यस साता एनएमबि बैंक र माछापुच्छ्रे बैंकको अविमोच्य असञ्चिति सेयर र सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 
याे साता एनएमबी बैंक एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर २५ प्रतिशत,  ‘एनएमबीपीएनपी’ को ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएकाे छ । 

माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। सोपान फर्मास्युटिकल्सको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको