Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, असार ५ गतेभित्र सुझाव दिन आह्वान

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १२ : ४१ मा प्रकाशित

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, असार ५ गतेभित्र सुझाव दिन आह्वान

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको आन्तरिक तयारीमा जुटेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरोकारवालाहरूबाट राय तथा सुझाव माग गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम केन्द्रीय बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउर्नुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानबमोजिम राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा जुटेको हो । रायसुझाव आउँदो असर ५ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई–मेल [email protected] मा पठाउन सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको