Like us!
Follow us!
Connect us!
Watch us!

१०० % हकप्रद सेयर निष्काशन गर्दै स्वदेशी लघुवित्त

आइतबार, २९ असोज २०७४, १२ : २७ मा प्रकाशित

१०० % हकप्रद सेयर निष्काशन गर्दै स्वदेशी लघुवित्त

अर्थ संसार, काठमाडौं–  स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत  बोनस सेयरपछि १००प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ ।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

हाल यो लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । १५५ बोनस सेयरपछि भने चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ हुनेछ ।

यो पनि पढ्नुहोस्

सरकारी जागिर खाने अवसर, नेपाल वायुसेवा निगमले माग्यो १०६ जना कर्मचारी (विज्ञापनसहित) 

नागवेली लद्युवित्त विकास बैंकले दिने भयो ४८ प्रतिशत बोनस 

वोमी माइक्रोफाइनान्सले २१.०५२ प्रतिशत लाभांश दिने

विजय लद्युवित्त वित्तिध्य संस्थाले १५ प्रतिशत लाभांश दिने 

छिमेकी लद्युवित्त विकास बैंकले २५.११प्रतिशत लाभांश दिने 

सूर्यदय लद्युवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने

किसान माइक्रोफाइनान्सले दिने भयो २६.३२ लाभांश 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको