Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकद्धारा ग्राहकलाई सेर्फस बर्गरमा १० प्रतिशत छूट

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १० : २८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकद्धारा ग्राहकलाई सेर्फस बर्गरमा १० प्रतिशत छूट

मुक्तिनाथ विकास बैंकले आर्फना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई थप सेवा दिने भएके छ । बैंकले नेपालका विभिन्न स्थानमा शाखा रहेको ‘सेर्फस बर्गर प्रालि’सँग छूट सम्झौता गरेको हो।

अब बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले सेर्फस बर्गरका विभिन्न शाखाका फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छूट पाउनेछन् ।

बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने छ ।

त्यस्तै,प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ,  रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ जस्ता सेवा घरबाटै लिन सकिने बैंकले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको