Like us!
Follow us!
Connect us!
Watch us!

धेरै दिनपछि सेयर बजारमा हरियाली

आइतबार, २९ असोज २०७४, १५ : १२ मा प्रकाशित

धेरै दिनपछि सेयर बजारमा हरियाली

अर्थ संसार, काठमाडौं – साताको पहिलो दिन आज धितोपत्र बजारमा हरियाली छाएको छ । नेप्सेका सवै उपसमूहहरुमा रियो रंगले पोतिएका छन् ।

नेप्से ८.२६ अंकले बढ्दका ५१ करोड ८६ लाख ४ हजार ३२ रुपैयाँको कारोबार भएको छ । यस दिन बैंक ८.६९ अंक, ट्रेडिङ ३.४६ अंक, होटल ३०.९ अंक, विकास बैंक १२.९३ अंक, हाइड्रोपावर ६.०८ अंक, फाइनान्स १.५५ अंक, इन्स्योरेन्स २६.०५ अंक र अन्य १.७४ अंकले बढेको छ ।

१ सय ५५ वटा कम्पनी ८ लाख १४ हजार ३ सय ७ कित्ता सेयर खरिदविक्री भएको छ । समान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59e32c871a344.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको