अर्थ संसार, काठमाडौं – सोमबार ४७ अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज भने घटेको छ । नेप्से आज ५.७२ अंकले घटेको छ ।
यस दिन हाइड्रोपावर ७.७८ अंक, अन्य ०.२९ र ट्रेडिङ२.६२ अंकले बढेको छ । यता बैंक ५.६२ अंक, होटल १२.९६ अंक, विकास बैंक ९.१ अंक, फाइनान्स १.९२ अंक, इन्स्योरेन्स ४१.१७ अंक र उत्पादन १६.७६ अंकले घटेको छ ।
जम्मा १ सय ६२ वटा कम्पनीको १४ लाख १३ हजार ४ सय ४६ कित्ता सेयर खरिदविक्री हुँदा ६१ करोड २० लाख ९२ हजार ४ सय ५१ रुपैयाँको कारोबार भएको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस