Like us!
Follow us!
Connect us!
Watch us!

नायिका श्वेता खड्का छोरी ब्रीआनासहित भेटिन् केपी ओलीलाई, लिइन् आशीर्वाद

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १३ : १८ मा प्रकाशित

नायिका श्वेता खड्का छोरी ब्रीआनासहित भेटिन् केपी ओलीलाई, लिइन् आशीर्वाद

नायिका स्वेता खड्का दम्पत्तिले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आज मंगलबार ओली निवास बालकोटमा उनीहरुबीच भेटघाट भएको हो । बालकोटमा भएको भेटमा खड्का दम्पत्ति छोरी ब्रीआनाको साथ पुगेका थिए ।

भेटघाटको क्रममा छोरी ब्रीआनालाई ओलीले आर्शिवाद दिएका थिए । स्वेता भने केही समय पहिले नेपाली कांग्रेसका प्रवेश गरेकी थिईन् । उनले भेटको तस्विर सामाजिक सञ्जालमार्फत् सेयर गरेकी छिन् । भेटघाटपछि तस्विर सेयर गर्दै उनले लेखिन्,‘काम ठुलो हुन पर्दैन, जे गर्छौं प्रेम पुर्वक गर्दा, सदैव लक्ष्मी को बास हुन्छ❣️ सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवाहजुर सँग  पहिलो भेट ब्रीआना को ! आशिर्बाद लिदै’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको