Like us!
Follow us!
Connect us!
Watch us!

५० प्रतिशत हकप्रदको लागि माउण्ट मकालुको बुक क्लोज कहिले ?

मंगलबार, ०७ कार्तिक २०७४, ११ : ०६ मा प्रकाशित

५० प्रतिशत हकप्रदको लागि माउण्ट मकालुको  बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  माउण्ट मकालु डेभलपमेन्ट बैंकले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यही कार्तिक १७ गते सेयरधनी पुस्तिका बन्द हुने भएको छ ।  

कार्तिक १६ गतेसम्म सेयर किन्नेले बैंकको ५० प्रतिशत हकप्रद सेययरमा आवेदन दिन सकिने नेपाल स्टक एक्चेन्ज (नेप्से)ले जनाएको छ ।

59eece57a7bb4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको