Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : 0.६६ अंकले घटेको बजारमा ४६ करोड

मंगलबार, ०७ कार्तिक २०७४, १५ : २० मा प्रकाशित

आजको सेयर बजार : 0.६६ अंकले घटेको बजारमा ४६ करोड

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ ।

०.६६ अंकले घटेको बजारमा ४६ करोड ९९ लाख ५० हजार ५ सय ९४ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ५९ वटा कम्पनीको १४ लाख ३३ हजार ८ सय ४८ कित्ता सेयरखरिद विक्री भएको छ ।

सामान्य अंकले घटेको बजारमा इन्स्योरेन्स २१.९ अंक, उत्पादन ८.९३ अंक र अन्य ४१.९३ अंकले बढेको छ ।

यता ९.२ अंक, ट्रेडिङ ३.२९ अंक होटल १४.५७ अंक, विकास बैंक ११.६४ अंक, हाइड्रोपावर १९.३ अंक र फाइनान्स १.७८ अंकले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको