Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से फेरी ओरालो यात्रामा

बुधबार, ०८ कार्तिक २०७४, १५ : ५१ मा प्रकाशित

नेप्से फेरी ओरालो यात्रामा

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज १३.९२ अंकले घटेको छ । जम्मा १ सय ५९ वटा कम्पनीको १४ लाख ४७ हजार २ सय ७१ कित्ता सेयर खरिदविक्री हुँदा ४७ करोड १० लाख २७ हजार ७ सय ५९ रुपैयाँको कारोबार भएको छ । 

आज होटल र ट्रेडिङ समूह बाहेक अरु सवै उपसमूहरुमा राताम्मै भएका छन् । यस दिन होटल ३१.३५ अंक र टे«डिङ ११.३५ अंकले बढेको छ ।

यता बैंक ११.७ अंक, विकास बैंक ११.९४ अंक, हाइड्रोपावर २८.३८ अंक, फाइनान्स ५.२९ अंक, इन्स्योरेन्स ३६.७३ अंक, उत्पादन २९.८१ अंक र अन्य २१.११ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।   

59f0631c07db3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको