Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरु (नामसहित)

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, ११ : ४८ मा प्रकाशित

यी हुन् सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्ने व्यक्तिहरु (नामसहित)

झण्डै सय किलो सुन तस्करी प्रकरणमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले उक्त प्रकरणमा संलग्नहरूलाई धमाधम पक्राउ गर्न थालेको हो । 

टोलीले अहिलेसम्म १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ । पक्राउ परेका सबैलाई जनालाई राजस्व अनुसन्धान विभागमा राखिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको छ ।

नामावली

१. जिक्वाङ लिङ (चिनियाँ नागरिक)

२. थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)

३. रामकुमार भुजेल (दोलखा)

४. दीलिप भुजेल (दोलखा)

५. हर्कराज राई (भोजपुर)

६. अशोक लामा (ट्याक्सी चालक)

७. राजन श्रेष्ठ ९(गाना नखुलेको, कोटेश्वरबाट पक्राउ)

८. कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)

९. पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)

१०. राजेन्द्र राई (भन्सार एजेन्ट)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको