Like us!
Follow us!
Connect us!
Watch us!

ओरिन्टल होटलको समायोजन मूल्य कति ?

आइतबार, १२ कार्तिक २०७४, १२ : २१ मा प्रकाशित

ओरिन्टल होटलको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ओरिन्टल होटल लिमिटेड को मूल्य समायोजन भएको छ ।

होटलको समायोजनपछिको मूल्य नेप्सेले ७ सय ५४ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ६ सय १७ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको १८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

59f57889182a7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको