Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : १३ अंकले घटेको बजारमा ५० करोडको कारोबार

आइतबार, १२ कार्तिक २०७४, १५ : २१ मा प्रकाशित

आजको सेयर बजार : १३ अंकले घटेको बजारमा ५० करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज (आइतबार) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) १३.४९ अंकले घटेको छ ।

नेप्सेका सवै उसमूहरु राताम्मै भएका छन् । १ सय ५८ वटा कम्पनीको १३ लाख ८१ हजार २ सय ४८ कित्ता सेयर खरिदविक्री हुँदा ५० करोड १४ लाख २६ हजार १ सय २१ रुपैयाँको कारोबार भएको छ ।

यस दिन बैंक १२.९१ अंक,ट्रडिङ २.५३ अंक, होटल ३८.७४ अंक, विकास बैंक १७ अंक, हाइड्रोपावर १५.७ अंक, फाइनान्स ३.१ अंक, इन्स्योरेन्स ५८.५९ अंक, उत्पादन ३७.४८ र अन्य २.८९ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कमाउने यस प्रकारको छ ।

59f5a2e46886e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको