Like us!
Follow us!
Connect us!
Watch us!

३.५१ अंकले घटेको बजारमा ४४ करोडको कारोबार

सोमबार, १३ कार्तिक २०७४, १५ : १८ मा प्रकाशित

३.५१ अंकले घटेको बजारमा  ४४ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– धितोपत्र बजार आज (सोमबार) सामान्य अंकले घटेको छ । ३.५१ अंकले घटेको धितोपत्र बजारमा ४४ करोड ८३ लाख ३१ हजार ३ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५६ वटा कम्पनीको १४ लाख ८४ हजार १ सय ८३ कित्ता सेयर खरिदविक्री भएको छ । सामान्यढ अंकले घटेको बजारमा हाइड्रोपावर समूह बाहेक अरु सवै उपसमूहरु राताम्मै भएका छन् ।

हाइड्रोपावर ७.६१ अंकले बढ्दा बैंक १.३६ अंक, ट्रेडिङ ५.९१ अंक, होटल २.१२ अंक, विकास बैंक १२.८३ अंक, फाइनान्स २.३२ अंक, इन्स्योरेन्स ३१.७८ अंक, उत्पादन ९ र अन्य २.८९ अंकले घटेको छ ।

घटेको बजारमा कमाउने र गुमाउे कम्पनीहरु यस प्रकारको छ ।

59f6f30fca7fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको