Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले ३० प्रतिशत लाभांश दिने

मंगलबार, १४ कार्तिक २०७४, १४ : २९ मा प्रकाशित

शिखर इन्स्योरेन्सले ३० प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शिखर इन्स्योरेन्सले सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर र १.५२६३ (कर प्रयोजनको लागि ) नगद लाभांश दिने भएको छ ।

यही कात्र्तिक १३ गते बसेको संचालक समितिको बैठकले यस्तो निणय गरेको हो ।  उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

59f838af86cd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको