Like us!
Follow us!
Connect us!
Watch us!

सारुक ताम्राकारका बुबा सानु ताम्राकारको निधन

अर्थ संसार

शनिबार, ०९ भदौ २०८०, १७ : ०८ मा प्रकाशित

सारुक ताम्राकारका बुबा सानु ताम्राकारको निधन

अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । आज शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

पुत्र वियोगले बुवा सानु ताम्राकार बिरामी थिए । किड्नीमा समस्या देखिएपछि उनलाई २८ दिन अघि देखि नर्भिकमा  भर्ना गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको