Like us!
Follow us!
Connect us!
Watch us!

३ अंकले घटेको बजारमा ४१ करोडको कारोबार

मंगलबार, १४ कार्तिक २०७४, १५ : ०९ मा प्रकाशित

३ अंकले घटेको बजारमा ४१ करोडको कारोबार

अर्थ संसार, काठमडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) आज सामान्य अंकले घटेको छ । ३.१९ अंकले घटेको बजारमा ४१ करोड ८१ लाख ४० हजार २ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ६० वटा कम्पनीको १२ लाख ४८ हजार ३ सय ७५ कित्ता सेयर खरिदविक्री भएको छ ।

घटेको बजारमा फाइनान्स ०.५५ अंक, इन्स्योरेन्स ४.०५ अंक, उत्पादन ३.४७ अंक र अन्य ५.७८ अंकले बढेको छ ।

यता बैंक ५.१५ अंक, होटल १६.९७ अंक विकास बैंक ७.७५ अंक र हाइड्रोपावर ५.१८ अंकले घटेको छ । यस दिन कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59f84270c4b77.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको