Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा कायमै

विहीबार, १६ कार्तिक २०७४, १५ : २४ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा कायमै

अर्थ संसार, काठमाडौं- विगत केही दिन अघिदेखि ओरालो यात्रा समातेको धितोपत्र बाजारले आज पनि निरन्तरता दिएको छ ।

नेप्से ३.७ अंकले घटद ४५ करोड ९ लाख ५० हजार ७ सय ९१ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ५५ वटा कम्पनीको ११ लाख ५ हजार ३५ कित्ता सेयर खरिदविक्री भएको छ ।

आज हाइड्रोपावर १४.०१ अंक,  ट्रेडिङ ६.५९ अंक, फाइनान्स ०.३३ अंक र इन्स्योरेन्स १०.५२ अंकले बढेको छ ।

यता बैंक ३.७७ अंक, होटल ०.९७ अंक, विकास बैंक ६.७७ अंक, उत्पादन ६.०५ अंक, अन्य ७.८१ अंक र माइक्रोफाइनान्स १४.२६ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59fae951cb843.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको