Like us!
Follow us!
Connect us!
Watch us!

५ अर्बको विकास ऋणपत्र  विक्री आज

आइतबार, १९ कार्तिक २०७४, १० : १८ मा प्रकाशित

५ अर्बको विकास ऋणपत्र  विक्री आज

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकलले आज (आइतवार) ५ अर्ब रुपैयाँको विकास ऋणपत्र विक्री गर्दै छ ।

सरकारको आन्तरिक ऋण जुटाउन राष्ट्र बैंकले जारी गरेको ७ वर्ष अवधिको ‘विकास ऋणपत्र २०८१ ‘ख” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो ।

आज दिउँसो २ बजेसम्म बोलकबालमार्फत विक्री गरिने उक्त ऋणपत्र इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको