Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीका सिइओ एलिस अल्ब्राइट आज नेपाल आउने

अर्थ संसार

आइतबार, १४ असोज २०८०, ०९ : ०४ मा प्रकाशित

एमसीसीका सिइओ एलिस अल्ब्राइट आज नेपाल आउने

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट पाँच दिने नेपाल भ्रमणका लागि आज नेपाल आउने तय भएको छ। 

नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै अल्ब्राइट नेपाल आउन लागेकी हुन् ।

एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा धेरै मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरिएको छ। एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव भएपछि अल्ब्राइट नेपाल आउन लागेकाे बुझिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको