Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : २६ अंकले घटेको बजारमा ६३ करोडको कारोबार

आइतबार, १९ कार्तिक २०७४, १५ : २६ मा प्रकाशित

आजको सेयर बजार : २६ अंकले घटेको बजारमा ६३ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन धितोपत्र बजार दोहोरो अंकले घटेको छ । २६.३५ अंकले घटेको बजारमा ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपैयाँको कारोबार भएको छ ।

हत्वै घटेको बजारमा ट्रेडिङ उपसमूह २.७ अंकले बढेपनि अरु सवै उपसमूहरु ओरोलो लागेका छन् ।  आरोलो लागेका उपसमूहरुमा बैंक २४.२९ अंक, होटल ९.३३ अंक, विकास बैंक ३०.९१ अंक, हाइड्रोपावर २३.६८ अंक, फाइनान्स ६.३७ अंक, इन्स्योरेन्स १५७.०६ अंक, उत्पादन ५०.५५ अंक, अन्य  ११.५७ अंक र माइक्रोफाइनान्स ३०.५९ अंकले घटेको छ ।

आज १ सय ५९ वटा कम्पनीको १५ लाख ६ हजार ४ सय ४ कित्ता सेयर खरिदविक्री भएको छ । दोहोरो अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 
 

59fedd85ee690.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको