Like us!
Follow us!
Connect us!
Watch us!

जलविद्युत लगानी तथा विकास कम्पनीले ५ प्रतिशत लाभांश दिने

मंगलबार, २१ कार्तिक २०७४, १३ : ४० मा प्रकाशित

जलविद्युत लगानी तथा विकास कम्पनीले ५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– आफ्ना सेयरधनीलाई जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले ५ प्रतिशत नगद लाभांश (करसहित) दिनेभएको छ ।

उक्त नगद लाभांश वितरण गर्न आगामी साधारण सभामा सिफारिस गर्ने निर्णय गरिएको र नगद लाभांश कम्पनी ऐन २०७३ को दफा १८२(२) को व्यवस्था बमोजिम सरकारको स्वीकृती लिए पश्चात वितरण गरिने भएको छ ।

5a0168c097cc4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको