Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरामा

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १५ : ४५ मा प्रकाशित

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरामा

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा पुगेका छन् । 

गुटेरेसलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप प्रमुख मञ्जुदेवी गुरुङ लगायतले स्वागत गरेका थिए । 

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महासचिव गुटेरेसलाई नेपाली ढाका टोपी लगाइदिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको