Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत लाभांश दिने

विहीबार, २३ कार्तिक २०७४, १० : ५२ मा प्रकाशित

प्रभु इन्स्योरेन्सले १९.२० प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्ष २०७३/२०७४ को मुनाफाबाट प्रभु इन्स्योरेन्सले सेयधनलाई १९.२० प्रतिशत सेयर वितरण गर्ने भएको छ ।

कम्पनीको मंगलबार सम्पन्न २२ औं साधारणसभाले उक्त निर्णय पारित गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले पुँजी वृद्धिका लागि बोनस सेयर पश्चात् १०:४.६ हकप्रद सेयर निष्कासन गर्नेसमेत पारित भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको