Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : ५.८९ अंकले घटेको बजारमा ४६ करोडको कारोबार

विहीबार, २३ कार्तिक २०७४, १५ : १८ मा प्रकाशित

आजको सेयर बजार : ५.८९ अंकले घटेको बजारमा ४६ करोडको कारोबार

अर्थ संसार, काठमाडौं–  साताको अन्तिम दिन  (आज) बिहीबार पनि धितोपत्र बजार सामान्य अंकले घटेको छ ।

५.८९ अंकले घटेको बजारमा ४६ करोड ८२ लाख ४ हजार १ सय २१ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ५४ वटा कम्पनीको १० लाख ४६ हजार ७ सय २३ कित्ता सेयर खरिदविक्री भएको छ । 

नेप्सेका हाइड्रोपावर ६.५३ अंक र माइक्रोफाइनान्स १.३ अंकले बढेको छ । यता बैंक ६.७५ अंक, ट्रेडिङ१.८६ अंक, विकास बैंक ११.९६ अंक, फाइनान्स ७.६४ अंक, इन्स्योरेन्स २४.४५ अंक उत्पादन ३ र अन्य १.४५ अंकले घटेका छन् ।

१४६६ बाट सुरु भएको नेपला इन्डेक्स विस्तार घट्दै १४६० विन्दुमा आएर रोकिएको छ । सामान्य अंकले घटेको बजारमा कमाउने गर गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a0422e814fcf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको