Like us!
Follow us!
Connect us!
Watch us!

आरम्भ माइक्रोफाइनान्सले करिव ३ लाख कित्ता IPO निष्काशन गर्ने

शनिबार, २५ कार्तिक २०७४, ०९ : ५० मा प्रकाशित

आरम्भ माइक्रोफाइनान्सले करिव ३ लाख कित्ता  IPO निष्काशन गर्ने

अर्थ संसार, काठमाडौं– आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ ) निष्काशन गर्ने भएको छ ।

 संस्थाले २ लाख ९४ हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले कात्तिक २२ गते नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको हो ।

संस्थाले सेयर विक्रीको लागि  विक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारप्रति लगानीकर्ताको विश्वास घटेकै हो त ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको