Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएसमा आज पनि समस्या, बिक्री खरिद अर्डर राख्न मिलेन

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, ११ : ५० मा प्रकाशित

टिएमएसमा आज पनि समस्या, बिक्री खरिद अर्डर राख्न मिलेन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेको टिएमएसमा आज पनि समस्या देखिएको छ ।

बुधबार प्राविधिक समस्या भन्दै प्रिओपन सेसन कारोबार नभई नियमित सेसन पनि २४ घन्टा ढिलो खुलेको नेप्सेको प्रणालीमा आज पनि समस्या देखिएको हो । कतिपय स्क्रीप्टमा बिक्री वा खरिद अर्डर राख्ने नमिलेपछि प्रयोगकर्ताहरुले गुनासो गरेका थिए ।

अहिले भने समस्याको समाधान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको