Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

शुक्रबार, १५ मंसिर २०८०, १२ : २३ मा प्रकाशित

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

नाडेप लघुवित्तको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि दिएको २० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका निमित्त थप १.०५३ प्रतिशत नगद गरि कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । 

यस अनुसार अब कम्पनीको थप ८ लाख ९ हजार ६ सय कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । बोनस पछी कम्पनीको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ । उक्त कम्पनीको बिहीबार प्रतिकित्ता ४६६.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको