Like us!
Follow us!
Connect us!
Watch us!

महुली सामुदायिक लद्युवित्तको ५० प्रतिशत बोनसपछि मूल्य समायोजन

आइतबार, २६ कार्तिक २०७४, ११ : ४७ मा प्रकाशित

महुली सामुदायिक लद्युवित्तको ५० प्रतिशत बोनसपछि मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज  (नेप्से) का अनुसार महुली सामुदायिक लघुवित्त वित्तीय संस्था सेय मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो ।

कम्पनीको बोनस  सेयर समायोजनपछिको सेयर मूल्य प्रतिकित्ता एक हजार ३ सय ७१ रुपैयाँ दिइएको छ । जसका लागि आधार मूल्य ७३५ रुपैयाँ दिइएको थियो ।

5a07e491c5575.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको