Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको साधारणसभा १६ गते, बुक क्लोज कहिले ?

आइतबार, २६ कार्तिक २०७४, १२ : १३ मा प्रकाशित

सिनर्जी पावरको  साधारणसभा १६ गते, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारणसभा यही मंसिर १६ गते हुने भएको छ ।

उक्त साधारण सभाको लागि मंसिर १ गतेदेखि मंसिर १६ गतेसम्म  सेयर धनी  दर्ता किताव बन्द रहने कम्पनीले जनाएको छ ।  

यो पनि पढ्नुहोस्

महुली सामुदायिक लद्युवित्तको ५० प्रतिशत बोनसपछि मूल्य समायोजन

कैलाश विकास बैंकले १९.५० प्रतिशत लाभांश दिने

तनहुँ सेतीले पायो १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको