Like us!
Follow us!
Connect us!
Watch us!

मेन्छयाम हाइड्रोपावरले सेयरधनीलाई नै झुकाईदियो, साधारणसभा बोलाएर कम्पनी गायब

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, ०७ : ४२ मा प्रकाशित

मेन्छयाम हाइड्रोपावरले सेयरधनीलाई नै झुकाईदियो, साधारणसभा बोलाएर कम्पनी गायब

कमजोर नियामक भएपछि सर्वसाधारण लगानीकर्तालाई सेयर जारी गरिसकेको कम्पनीहरुले मनपरी गर्न थालेको देखिएको छ। तेस्तै गतिविधि मेन्छियम हाइड्रोपावरले गरेको देखिएको छ।  

मेन्छियम हाइड्रोपावरले सोमबार आफ्नो वार्षिक साधारण सभा बेलुकी ५ बजे लैनचौर बैंक्वेटमा साधारण सभा बोलाएको थियो।  सभामा भाग लिन बोलाएको केहि समय अगाडी पुगेका सेयरधनी जिल्लै परे अब पार्टी प्यालेसले कार्यक्रम बिहान नै सकिएको लगानीकर्तालाई जानकारी दिए। 

गार्डले लगानीकर्तालाई साँझ केहि कार्यक्रम नभएको भन्दै आएका लगानीकर्तालाई फर्काए।सेयरधनीहरु कम्पनीले झुकाएको भन्दै फर्किए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको