Like us!
Follow us!
Connect us!
Watch us!

२७ प्रतिशत बोनस सेयर दिने भयो प्राइम कमर्सिलय बैंकले

सोमबार, २७ कार्तिक २०७४, १२ : १६ मा प्रकाशित

२७ प्रतिशत बोनस सेयर दिने भयो प्राइम कमर्सिलय बैंकले

अर्थ संसार, काठमाडौै–  चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्नो सेयधनीलाई प्राइम कमर्सिलय बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ ।

यही २६ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंककको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

5a093d0c4811c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको