Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : २५ अंकले बढेको बजारमा ७५ करोडको कारोबार

मंगलबार, २८ कार्तिक २०७४, १६ : ०१ मा प्रकाशित

आजको सेयर बजार :  २५ अंकले बढेको बजारमा ७५ करोडको कारोबार

अर्थ संसार, यो साताको पहिलो दिनदेखि लगातार बढेको धितोपत्र बजारले आज पनि निरन्तरता दिएको छ । आज पनि नेप्से २५.१४ अंकले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा १८ लाख ५३ हजार ९ सय २६ कित्ता सेयर खरिदविक्री हुँदा ७५ करोड ६७ लाख ६२ हजार ३२ रुपैयाँको कारोबार भएको छ । नेप्सेका सवै उपसमूहमा हरियाली छाएको छ ।

  आज बैंक २१.६१ अंक, ट्रेडिङ ०.८५ अंक, होटल १०.७५ अंक, विकास बैंक २७.९५ अंक, हाइड्रोपावर ५५.३७ अंक, फाइनान्स ३.३४ अंक, इन्स्योरेन्स ११२.७३ अंक, उत्पादन ५६.७३ अंक, माइक्रोफाइनान्स ५८.८५ अंक र अन्य ६.९४ अंकले बढेको छ । बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a0ac476709c8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको