Like us!
Follow us!
Connect us!
Watch us!

“टेडएक्स सफ्टवेयरिका कलेज: अतीतमा आँचल, भविष्यमा कल्पना”

अर्थ संसार

विहीबार, २६ पुस २०८०, १० : २४ मा प्रकाशित

“टेडएक्स सफ्टवेयरिका कलेज: अतीतमा आँचल, भविष्यमा कल्पना”

नेपाल पर्यटन बोर्ड हलमा आयोजित हुन आटी रहेको TEDxSoftwarica College कार्यक्रम २०२४ जनवरी १२ गते “Embracing The Past, Envisioning The Future” अर्थात “अतीतलाई अगाल्नु र भविष्यलाई कल्पना गर्नु “ शिर्षकमा अगाडी बढ्न गई रहेको छ | यस कार्यक्रममा विभिन्न छेत्रका प्रतिष्ठित व्यक्तित्वहरुले आफाफ्नो dharaada र विचार संगसगै आफ्नो कथालाईपनि व्यक्त गर्ने छन |

यस कार्यक्रममा ९ वक्ताहरूले आफ्ना TEDx talk दिने छन्  :

1. बिनय खड्का – CEO, Khalti

2. रिशि धमला – Founder, Reporters Club

3. अनिल केशरी शाह – Former CEO, Nabil Bank

4. प्रणयना केसी – Founder, Hivelaya

5. बलकृष्ण जोशी – Co-founder, Thamel.com

6. अमिगो खड्का – Co-founder, Nepal Tea Collective

7. रेवती गुरुङ – Founder, Kokroma

8. इच्छ्या मल्ल – Founder, People First Training and Consulting

9. उज्य शाक्य – Founder, Outreach Nepal

यस कार्यक्रमले नेपाल भरि विभिन्न क्षेत्रमा अव्वल व्यक्तित्वहरूलाई एकत्र गरेर आफ्नो विचार साझा गर्ने ठाउँ प्रदान गरेको छ। यहाँ  बोल्ने व्यक्तिहरूले आफ्नो जीवन र व्यवसायको अनुभवबाट सिकेको अमुल्य ग्यानलाई व्यक्त गर्ने छन |

यस वर्षको TEDxSoftwarica College कार्यक्रमले सबै चेत्रलाई समर्थन गरेकको छ। कार्यक्रम आयोजक तथा संचालक स्वपनिल बिस्ट भन्छन् , “हामी यो कार्यक्रममा नेपालमा विचार, कल्पना, र सृष्टि गर्ने व्यक्तिहरूलाई मिलेर एकत्र आउने ठाउँ प्रदान गरेका छौं। हाम्रो लक्ष्य छ, यस ईइभेन्टमा आउने सबैले हाम्रा वक्ताहरु बाट केहि नया र अर्थादायिक सिकुन |”

यो ईभेन्टमा थप संलग्न समर्थकहरू हुन्:

– Title Sponsor: Softwarica College of IT and e-commerce

– Organizing partner : IT and Editorial Club of Softwarica

– Hosting partner : Nest Nepal Business Solutions Pvt Ltd

– Marketing partner : Traffyc Digital Agency Pvt. Ltd.

इभेन्टमा भाग लिन चाहनुहुने व्याक्तिहरुका लागी टिकट www.tedxsoftwarica.com मा उपलब्ध गरिएको छ |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको