Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकको ८६ लाख बढी कित्ता सेयरको लकइन सकिँदै

अर्थ संसार

विहीबार, ०४ असार २०८३, १२ : ३३ मा प्रकाशित

सालपा विकास बैंकको ८६ लाख बढी कित्ता सेयरको लकइन सकिँदै

सालपा विकास बैंकको ८६ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिने भएको छ।

सालपा विकास बैंकले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ८६ हजार १९४ कित्ता सेयरको लकइन अवधि यही असार २४ गतेपछि सकिने जानकारी गराएको छ। बैंकले साधारण सेयर जारी गर्दा उक्त परिमाणको सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

सर्वसाधारणलाई आइपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको