अर्थ संसार , काठमाडौं– नेपालको सन्दर्भमा म्युचुअल फन्डको अर्थ अर्कै लगाईदिए हुन्छ ।
१. व्यवस्थापनपक्षले मोटो रकम सञ्चालन खर्चको रुपमा खर्च गर्ने र आफै मात्र कमाउने ।
२. नीति विपरित लगानीको पोर्टफोलियो व्यवस्थापन गर्ने ।
३. वजारलाई टेवा दिनुपर्ने अवस्थामा हच्किने ।
४. शेयर वजारमा ठुला लगानीकर्ताको मिलेमतोमा चलखेल गर्न खोज्ने ।
५. सर्वसाधारणलाई वचेखुचेको नाफामात्र लाभांश वितरण गर्ने (५ % को उदाहरण समेत प्रसस्त छन्, जुन वार्षिक व्याजदर भन्दा कम हो)
६. नियमनकारी निकायका मान्छेलाई डिनर प्याकेजवाट खुशि पार्ने र आफ्नो अनुकुल वजारमा टिक्ने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस