Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डको १२ करोड इकाईको बिक्री १२ गतेदेखि, यहाँबाट आवेदन दिनुहोस्

सोमबार, ०४ मंसिर २०७४, १२ : ०० मा प्रकाशित

सानिमा इक्विटी फण्डको १२ करोड इकाईको बिक्री १२ गतेदेखि,  यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–सानिमा क्यापिटले सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्विटी फण्डको १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री खुल्ला गर्ने भएको छ ।

क्यापिटलको उक्त इकाइ खरिद गर्न इच्छुक लगानीकर्ताले आस्बाबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

उक्त इकाइ मंसिर १२ गते देखि छिटोमा मंसिर १५ र ढिलोमा मंसिर २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

इच्छुक लगानीकर्ताले प्रति इकाई १० रुपैयाँका दरले कम्तीमा १०० इकाई अर्थात एक हजार रुपैयाँ लगानी गर्न सक्नेछन् भने बढीमा २४ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

 

5a12775943195.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको