Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : ६.५६ अंकले घटेको बजारमा ३९ करोडको कारोबार

सोमबार, ०४ मंसिर २०७४, १५ : २५ मा प्रकाशित

आजको सेयर बजार : ६.५६ अंकले घटेको बजारमा ३९ करोडको कारोबार

अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन आज (सोमबार) पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) समान्य अंकले घटेको छ ।

आईतबार दोहोरो अंकले घटेको नेप्से आज ६.५६ अंकले घटेको छ । १ सय ६० वटा कम्पनीको ११ लाख ४६ हजार ६ सय ९ कित्ता सेयर खरिदविक्री हुँदा ३९ करोड ३८ लाख १७ हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज अन्य समूह बाहेक अरु सवै उपसमूहरु राताम्मै भएका छन् । अन्य समूह २.८९ अंकले बढ्दा बैंक ७ अंक, ट्रेडिङ ११.५७ अंक, होटल २०.८७ अंक, विकास बैंक ५.२७ अंक, हाइड्रोपावर १३.७७ अंक, फाइनान्स ४.२३ अंक, इन्स्योरेन्स २९.२५ अंक र माइक्रोफाइनान्स १०.७६ अंकले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5a12a46e5ee6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको