Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा इक्विटी फण्डमा आवेदन खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

मंगलबार, १२ मंसिर २०७४, ०७ : ५४ मा प्रकाशित

सानिमा इक्विटी  फण्डमा  आवेदन खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  आज (मंसिर १२ गते) देखि सानिमा बैंकद्वारा प्रवद्र्धित सानिमा क्यापिटलले ७ वर्षे बन्दमुखी योजनाको सर्वधारणको लागि सेयर निष्काशन गर्ने भएको छ ।

आज अर्थात मंगलबारदेखि निष्काशन हुने बन्दमुखी योजना शुक्रबार बन्द हुनेछ ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा इक्विटी फण्ड नामक प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब २० करोड रुपैयाको ७ बर्षे बन्दमुखी यस योजना निष्काशन गरेको हो ।

कति लगानी गर्ने ?

सेयमा लागनी गर्ने लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम् २ करोड ४० लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ ।

यहाँबाट आवेदन  दिनुहोस्

यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने छ ।

5a1cc94643fd3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको