Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले तोक्यो नेशनल लाइफको समायोजित मूल्य, कतिमा किनबेच हुने ?

विहीबार, ०९ मंसिर २०७३, १३ : ३४ मा प्रकाशित

नेप्सेले तोक्यो नेशनल लाइफको समायोजित मूल्य, कतिमा किनबेच हुने ?

अर्थ संसार
काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० प्रतिशत बोनस सेयर पाउने सेयरधनीका लागि बुक क्लोज भएपछि सेयर मूल्य समायोजन गरेको छ ।

बैंकको औसत आधारभूत मूल्य १ हजार ९ सय ८३ रुपैयाँलाई मानेर २ हजार ४ सय ९२ रुपैयाँ समायोजित मूल्य तोकेको नेप्सेले जनाएको छ । नेशनलले आगामी साधारणसभामा ३० प्रतिशत बोसन सेयर दिने प्रस्ताव लैजाँदै छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको