Like us!
Follow us!
Connect us!
Watch us!

नागवेली लद्युवित्तको साधारणसभा २५ गते, बूक क्लोज कहिले ?

मंगलबार, १२ मंसिर २०७४, १२ : ०३ मा प्रकाशित

नागवेली लद्युवित्तको साधारणसभा २५ गते, बूक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन्ज (नेप्से) अनुसार नागबेली लघुवित्त विकास बैंकले मंसिर २५ गते साधारणसभा बोलाएको छ ।

जसका लागि कम्पनीले मंसिर १३ गते देखि मंसिर २५ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । नागवेलीले गत चालु आर्थिक वर्ष २०७३/७४ को मुनाफबाट आफुना सेयरधनीलाई ४५ दशमलव ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

त्यस्तै बोनस वितरणपश्चातको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि कम्पनीले साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीले वितरण गर्न लागेको बोनसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ ।

5a1d036ed1e16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको