Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सेवा लघुवित्त १ लाख ८० हजार कित्ता IPO निष्काशन गर्दै

मंगलबार, १२ मंसिर २०७४, १२ : ४० मा प्रकाशित

नेपाल सेवा लघुवित्त १ लाख ८० हजार कित्ता IPO निष्काशन गर्दै

अर्थ संसार, काठमाडौं– साधारण सेयर (आइपिओ) निष्काशनको लागि नेपाल सेवा लद्युवित्त वित्तीय संस्था धितोपत्र  बोर्डमा पुगेको छ ।

संस्थाले १ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएको  हो । सेयर विक्रीको लागि प्रबन्धकको काम एनएमबी क्यापिटलाई जिम्मेवारी दिएको सस्थाले बोर्डले अनुमति दिएपछि मात्र साधारण सेयर (आइपिओ) निष्काशन गर्ने छ । 

नेपाल सेवाले सिन्धुपाल्चोक जिल्लाका १२ वटा गाविसमा सेवा दिइरहेको छ । कम्पनीले रसुवा र नुवाकोट जिल्लामा पनि आफ्नो शाखा विस्तार गर्ने तयारी गरिरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको